काठमाण्डु - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूहरू नै पार्टीको आधिकारिक रहेको दाबी गरेका छन् । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएर विवाद निर्वाचन आयोगमा पुगेको बेलामा संस्थापन पक्ष निर्वाचन आयोगमा पुगेर आधिकारिकतामा दाबी गरेको हो । सो क्रममा कोइरालाले आफूहरू सिंगो केन्द्रीय समिति नै आधिकारिक भएको दाबी गरे । उनले…