आईपीओ बाँडफाँडको तयारी गर्दै गार्डियन माइक्रो इन्सुरेन्स, साढे १७ लाखको हात खाली

काठमाण्डु– गार्डियन माइक्रो इन्सुरेन्स कम्पनिले आइपीओ बाँडफाँँडको तयारी सुरु गरेको छ ।  गत पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधरणका लागि खुलाएको आइपीओ बाँडफाँडको तयारी गरेको हो ।  बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार  आइपीओ बाँडफाँड अर्को साता हुने भएको छ । अर्को हप्ताको  सुरुवाततिर आइपीओ बाँडफाँड गर्ने तयारीमा कम्पनी रहेको कुमारी  क्यापिटलले जानकारी दियो ।  कम्पनीले…