प्रदिप यादव जसपामै रहने, उपेन्द्र यादव एक्लिदै

काठमाण्डु -  जनता समाजवादी पार्टी नेपालका सांसद प्रदिप यादवलाई पार्टीले निष्कासन नगर्ने भएको छ । मन्त्री बन्न नपाएर पार्टी विरोधी गतिविधी गरेको आरोप लागेका सांसद यादवलाई पार्टीबाट निष्कासन गर्ने प्रस्ताव केन्द्रीय कार्यकारीणी समितीमा उठेको थियो । केन्द्रीय कार्यकारीणी समितीको बैठकमा यादवको पक्षमा बहुमत जुटेपछि यादवको कारवाही जोगिएको हो । सांसद यादवलाई पार्टीको साधारण सदस्यता समेतबाट…