कांग्रेस विशेष महाधिवेशन : मनोनयन आह्वान, मतदाताको संख्या ४ हजार ६३८ जना

काठमाण्डु– नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले मनोनयन आह्वान गरेको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सूचना जारी गरी मनोनयनको आह्वान गरेका हुन् । समितिले मतदाताको नामावली पनि सार्वजनिक गरेको छ । कांग्रेसमा महाधिवेशन प्रतिनिधिको संख्या ४७४३ हो । यीमध्ये पार्टी परित्याग गर्ने ६१ जना र मृत्यु भएका महाधिवेशन प्रतिनिधिको संख्या ४४…