माओवादी र एमालेको बैठकलाई दुनियाँले हेरेर मूल्यांकन गर्ने अवसर पायो : अध्यक्ष प्रचण्ड

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक बताएका छन् । पार्टीको ३ दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताए । बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि…