ओखलढुंगा र सप्तरीमा २ जना मृत अवस्थामा फेला

काठमाण्डु – ओखलढुंगा र सप्तरीमा २ जना मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–१ बाङ्गे दोभानस्थित दुधकोशीको किनारमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ डाँडागाउँ बस्ने ७० वर्षीय मुक्तिनाथ कटेल बुधबार मृत अवस्थामा फेला परेका छन् । सप्तरीको रूपनी गाउँपालिका–१ रूपनी बजारस्थित नवनिर्मित सामुदायिक भवनको दोस्रो तलाको कोठामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय…