फ्रान्समा सय बर्ष यताकै शक्तिशाली आँधी, १४ जनाको मृत्यु

एजेन्सी- फ्रान्सेली हिन्द महासागर क्षेत्र मायोटेमा आएको घातक चक्रवातमा कम्तिमा १४ जना व्यक्तिको मृत्यु भएका अधिकारीहरूले बताएका छन् । उक्त क्षेत्रमा उद्धारकर्मी र आपूर्तिहरू हवाई र समुद्री मार्गबाट पठाइँदै छन् । चिडो चक्रवात १०० वर्षमा यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली आँधी हो। अधिकारीहरूले सङ्कलन गरेको अस्थायी सूचीमा १४ जनाको मृत्यु भएको एक सुरक्षा स्रोतले एएफपीलाई…