काठमाण्डु – गृहमन्त्री रमेश लेखक र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल (प्रचण्डले पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे एकैदिन छुट्टाछुट्टै स्थानमा परस्पर विरोधी धारणा व्यक्त गरेका छन् । प्रचण्डले मंगलबार चितवनमा पार्टीले आयोजना गरेको खबरदारी सभामा र गृहमन्त्री लेखकले सुर्खेतको राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा परस्पर…