आयल निगमले माग्यो कार्यकारी निर्देशकका लागि दरखास्त

काठमाण्डु- नेपाल आयल निगमले कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । शनिबार सार्वजनिक सूचना प्रकाशित गरी निगमले दरखास्त आह्वान गरेको हो। सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र दरखास्त दिन भनिएको छ। ‘नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकाले’, सूचनामा भनिएको छ, ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय…