काठमाण्डु – जेनजी आन्दोलनमा दमन गरेको आरोपमा निवर्तमान प्रधानमन्त्री र गृहमन्त्रीको राहदानी रोक्का गर्दा निवर्तमान गुप्तचर प्रमुख हुतराज थापाको राहदानी रोक्का सिफारिस हुँदा प्रधानमन्त्री सुशीला कार्की आश्चर्यचकित भएकी छन् । जेनजी आन्दोलन दमनमा गुप्तचर प्रमुखको कुनै भूमिका हुँदैन । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) ले यथार्थ सूचना संकलन गरेर सरकारलाई जानकारी गराउने भूमिका निर्वाह गर्छ ।…