एक कप चियाकाे मूल्य एक लाख

काठमाण्डु– नेपालमा २० रुपैयाँदेखि ७ सय रुपैयाँसम्मको चिया पाइन्छ । भारत पनि सबैभन्दा महँगो चिया ताज प्यालेस होटेलमा उपलब्ध छ, जसको मूल्य ७०० देखि ८५० पर्छ । तर के तपाईलाई थाहा छ, दुबईमा एउटा चिया एक लाखमा पाइन्छ । आज हामी तपालाई यसको बारेमा जानकारी दिनेछौं । तर, दुबईको एउटा क्याफेमा २४ क्यारेट सुनको चिया…