फिल्म ‘मायाबी’को छायांकन सकियो

काठमाण्डु – दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायाबी’को छायांकन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको पहिलो चरण र दोस्रो चरण गरी करीब २ महिनामा छायांकन सकिएको हो । फिल्मको छायांकन सकिएको अवसरमा निर्माण पक्षले केक काटेर खुशी साटेको थियो । आज शनिबार बिहान २ बजे फिल्मका मुख्य…