सर्वपक्षीय छलफलमा कांग्रेसबाट गगन र एमालेबाट शंकर उपस्थित, अरु को–को ?

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वपक्षीय बैठकमा सबै प्रमुख पार्टीका प्रभावशाली नेताहरू उपस्थित भएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीका विषयमा छलफल गर्न बालुवाटारमा सर्वपक्षीय बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा प्रमुख राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका पदाधिकारीहरू र ३ वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति छ ।…