ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङको कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाण्डु-ठेक्काको काम सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को कान्छाराम कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखेको छ । राज्यमन्त्री तामाङको कम्पनीसहित एक दर्जन बढी कम्पनीहरूलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कार्यालयले शुक्रवार सूचना जारी गर्दै १३ वटा कम्पनीलाई एक वर्षदेखि साढे…