काठमाण्डु – नेपाली कांग्रेसमा विशेष महाधिवेशन गर्ने कि नगर्ने विवादले टकराव उत्पन्न भएको छ । बिहीबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशन आह्वान गरेका छन् । पुस अन्तिम हप्ता गर्ने भनिएको विशेष महाधिवेशनका लागि महामन्त्री पक्षधरले भृकुटीमण्डपमा कार्यक्रमस्थलका लागि हल ‘बुकिङ’ समेत गरिसकेका छन् । विशेष महाधिवेशनमा पेश हुने प्रतिवेदन…