च्याम्पियन्स लिग : बार्सिलोना, बार्यन, इन्टर मिलान र एटलान्टा विजयी

काठमाण्डु-युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले क्रेभेना जेभेज्दालाई हराएको छ । आज बिहान भएको खेलमा बार्सिलोना ५–२ गोलले विजयी भयो । जीतसँगै बार्सिलोनाको ४ खेलमा ९ अङ्क भएको छ । अर्को खेलमा बार्यन म्युनिखले बेनिफिकालाई र इन्टर मिलानले आर्सनललाई १–० गोलले पराजित गरेको छ । त्यस्तै एटलान्टाले भीएफबी स्टुटगार्टलाई २–० ले गोलले हराएको छ । अरु…