निर्वाचनको वातावरण देशभरि बन्दै गयो : प्रधानमन्त्री कार्की

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव र ठूलो शक्ति भएको बताएकी छन् । मंगलबार काठमाण्डुमा आयोजित तमु ल्होसार महोत्सव २०८२ मा उनले सांस्कृतिक विविधता नेपालको गौरव भएको भन्दै तमु ल्होसारजस्ता पर्वहरूले मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गरेको बताइन् । उनले भनिन्, ‘सांस्कृतिक विविधता नेपालको…