इजरायलले गर्‍यो इरानमाथि हवाई आक्रमण

काठमाण्डु- इजरायली सेनाले तेहरानमा हवाई आक्रमणमा गरेकाे छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले राजधानी तेहरानमा धेरै विस्फोटको आवाज सुनिएको जनाएको छ । एक महिना अघि इरानले गरेको आक्रमणको प्रतिकार स्वरूप इजरायलले अहिले सो आक्रमण गरेको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले भनेको छ, ‘विश्वका अन्य सार्वभौम राष्ट्रहरू जस्तै, इजरायली राष्ट्रसँग जवाफ दिने अधिकार र कर्तव्य छ।’ आइडीएफका…