गुल्मी – विगत ४ महिनादेखि गुल्मीमा हवाई उडान पटक–पटक अवरुद्ध बनेको छ । गत असारको दोस्रो हप्तादेखि जिल्लामा हवाई उडान प्रभावित भइरहेको छ । खराब मौसमका कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित हुन नसकेपछि यात्रु थप समस्यामा परेका छन् । टिकट काटेर पनि पटक–पटक विमानस्थल पुगेर घण्टौंसम्म पर्खिनुपर्ने तर अन्तिम उडान स्थगित हुँदा निकै…