काठमाण्डु-एमालेले पार्टी कार्यालय भवनका विषयमा पार्टी र नेतृत्वको विपक्षमा लाञ्छना लगाइएको भन्दै भत्र्सना गरेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार विज्ञप्ति जारी गर्दै ७५ वर्षे इतिहास बोकेको पार्टीप्रति लान्छना लगाउने काम भएको बताएका छन् । ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका विवादास्पद व्यापारी गुरुङले पार्टी कार्यालय बनाउन जग्गा दान दिनुका साथै एक वर्षभित्र…