दशैंको टीका थाप्न ससुराली आएका ज्वाइँलाई नदीले बगाउँदा मृत्यु

तनहुँ – तनहुँ जिल्लाको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आईतबार १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैंडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नदीले बगाएको स्थानदेखि १ किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए । दशैंको टीका थाप्न…