काठमाण्डु-इजरायलले हमासमाथि आक्रमण गरेको सोमवार एक वर्ष भएको छ । गत वर्ष ७ अक्टुबरकै दिन हमासले इजरायलमाथि आक्रमण गर्दा १ हजार १ सय ३९ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढीलाई बन्धक बनाएको थियो । त्यसयता पनि उनीहरूबीच युद्ध जारी छ । हमासले गरेको आक्रमणको बदला लिन इजरायलले सुरु गरेको आक्रमणमा हालसम्म ४१ हजारभन्दा…