महिला टी–२० विश्वकप : दक्षिण अफ्रिका र न्यूजिल्याण्डको विजयी सुरुवात

काठमाण्डु-आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र न्यूजिल्याण्डले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १० विकेटले र न्यूजिल्याण्डले भारतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेका हुन् । दुबईमा भएको खेलमा एक सय १९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ ओभर ५ बलमा विना विकेटको क्षतिमा भेट्टायो । त्यसअघि टस…