धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता फेरि स्थगित

काठमाण्डु-नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि लिइने भनिएको अन्तर्वार्ता फेरि स्थगित भएको छ । अध्यक्ष नियुक्तिका लागि अन्तिम सूचीमा परेका तीन जना उम्मेदवारलाई शुक्रबार अर्थमन्त्रालयमा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर ती मध्ये धितोपत्र बोर्डकै कर्मचारी डा.नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्की मात्र अन्तर्वार्ताका लागि पुगेका थिए । उनीहरू निकै…