प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा गोप्य वार्ता

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबिच गोप्य भेटवार्ता भएको छ । प्रचण्ड र नेता नेपालबीच कोटेश्वरस्थित चन्द्रलाल श्रेष्ठको घरमा भेटवार्ता भएको हो । नेता नेपाल आज बिहान झापाबाट फर्किएलगत्तै भएको भेटवार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश पनि सहभागी थिए । श्रोतका अनुसार भेटमा पछिल्लो राजनीतिक परिवेश…