काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणको अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रमेश लेखकमाथि छुट्टै अनुसन्धान गर्ने भएको छ । अख्तियारले बिहीबार तत्कालीन विमानस्थल अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराई समेतलाई घुस रिसवत र सम्पत्ति शुद्धीकरण अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन गृहमन्त्री लेखकको हकमा भने छुट्टै अनुसन्धान गर्नुपर्ने भनी अभियोग पत्रमा उल्लेख…