भक्तपुर – नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भक्तपुरको नागाँचामा आरपी फाउन्डेसनद्वारा सञ्चालित नेपाल भोकेसनल एकेडेमीमा पुस्तकालयको मंगलबार उद्घाटन गरेका छन् । करीब ५० वर्ष नेपालमा रहेर कला, सम्पदा र विभिन्न पक्षको अध्ययन गरेका अमेरिकी प्राध्यापक स्व. थियोडोर टेड रिकार्डीले संकलन गरेका ५ हजार पुस्तक सहितको पुस्तकालयको उनले मंगलबार उद्घाटन गरे । अमेरिकी दूतावासको…