काठमाण्डु–राष्ट्रिय बाल दिवसको अवसरमा किडपावर नेपालले उपत्यकाका ३ जिल्लामा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । किडपावर नेपालल लक्ष्मी सनराइज बैंकको सौजन्यमा काठमाण्डौ, भक्तपुर र ललितपुरका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का २ सय बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरेको हो । तालिम प्रदान गरिएका विद्यालयहरु (क्रमशः) गान्धी आदर्श माध्यमिक विद्यालय,…