ऊर्जामन्त्री कुलमानको प्रस्टीकरण : उज्यालो नेपाल पार्टीसँग मेरो कुनै सम्बन्ध छैन

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीसँग आफूलाई जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उज्यालो नेपाल पार्टीसँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । मन्त्री घिसिङले फेसबूकमा लेखेका छन्, ‘उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिँदै विभिन्न सामाजिक सञ्जाल एवम् सञ्चारमाध्यममा…