तोकिएको मितिमै चुनाव हुन्छ, आयोगले सूर्य चिह्न हामीलाई दिन्छ: सुवासचन्द्र नेम्वाङ

इलाम – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले सरकारले तोकेको मितिमै निर्वाचन हुने दाबी गरेका छन् । आज बिहीबार इलाममा नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहेकाले ताजा जनादेशमा जाने सरकारको निर्णय जायज भएको बताए । जनताबाट अनुमोदन हुनबाट डराएर केही नेताले निर्वाचनविरुद्ध प्रचारबाजी गरेको…