काठमाण्डु – नेकपा एमालेको आसन्न महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै अवधारणा पत्र प्रस्तुत गर्ने भएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा पेश गरिएको अवधारणा पत्रमा अरुले पैसा तिरिदिएर पार्टी सदस्य बनाउने गलत अभ्यास भएको, असल कार्यकर्तामाथि अन्याय भएको जस्ता विषय उठान गरिएको छ । पार्टीमा फरक मत राख्नेमाथि असहिष्णु व्यवहार भएको आरोप पनि लगाइएको…