प्रचण्ड–बाबुरामकै कारण संविधानमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति नलेखिएको गगन थापाको आरोप

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईबीचको झगडाका कारण प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था संविधानमा नलेखिएको आरोप लगाएका छन् । रुपन्देहीमा मंगलबार आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलो संविधान सभामा अहिलेभन्दा कम्तीमा ५ गुणा बढी अधिकार भएको ११ प्रदेश, ३०० वटा स्थानीय तह, संसद्ले…