काठमाण्डु - दसैँ सुरु भएसँगै घर जानेहरूको भीड बढेको छ । काठमाण्डुबाट बाहिरिने मुख्य नाकाहरू कोटेश्वर, जडीबुटीमा अरनिको र बिपी राजमार्ग भएर बाहिरिने यात्रुहरूको भिड लागेको छ । यस्तै अर्को मुख्य नाका कलंकीमा पनि दशैँ मनाउन गाउँ फर्किनेहरुको भिड लागेको छ । घटस्थापना पछि हरेक दिन उपत्यका छोड्नेको संख्या बढिरहेको छ । दशैँ मान्न कर्मथलो…