टीआरसी विधेयकविरुद्ध पेस गरेको रिट निवेदन दरपिठ

काठमाण्डु –सङ्क्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयकविरुद्ध सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दरपिठ भएको छ । बुधबार नेपाल बार एसोसिएसनमा आयोजित पत्रकार सम्मेलनमा अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतले यो विधेयक अन्तर्राष्ट्रिय मानव अधिकारको कानुनदेखि बहुदलीय न्यायको सिद्धान्त विपरीत रहेको हुनाले रिट निवेदन दिए पनि दरपिठ भएको बताएका हुन् । उनले भने, ‘टीआरसी विधेयक १८ वर्षपछि आजको दिनमा…