काठमाण्डु– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहले नेकपाको महाधिवेशन आगामी वर्ष २०७८ मंसिर २ मा गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रधानमन्त्री ओलीले महाधिवेशनको नयाँ मितिको घोषणा गरेका हुन् । एकीकृत नेकपाको महाधिवेशन आउँदो चैतमा हुने तय भएको थियो । तर ओली पक्षले अर्को वर्षको…