संसद विघटन गर्ने ओलीको कदमले देशमा राजनीतिक अस्थीरता बढायोः वामदेव गौतम

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्र केपी शर्मा अ‍ोलीले संसद विघटन गर्नु गैरसंवैधानिक कदम भएको प्रतिक्रिया दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन् । ‘ओलीले संसदको कार्यकाल…