ब्रान्डेड औषधिमा शतप्रतिशत आयात कर लगाउने ट्रम्पको घोषणा

काठमाण्डु - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधि आयातमा १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। उनले ब्राण्डेड र पेटेन्टेड औषधि आयातमा कर लगाउने र आगामी अक्टोबर १ देखि नै लागू हुने घोषणा गरेका हुन्। अमेरिकी ट्रम्पले आउँदो अक्टोबर १ देखि लागू हुने गरी औषधि, किचन क्याबिनेट, बाथरुम भ्यानिटी, गद्देदार फर्निचर र मालवाहक ट्रकलगायत आयातित…