जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोलि बुधबार विश्वासको मत लिने भएका छन् । मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोलि दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिने जानकारी दिए । उनले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने बित्तिकै विश्वासको…