काठमाण्डु - नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ८ सय रुपैयाँले घटेको हो । बुधबार २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार ३६…