खर्च कटौती गर्दै सरकार, सांसद र राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज

काठमाण्डु - सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र स्रोतको प्रभावकारी परिचालन सुनिश्चित गर्न सरकारले खर्च कटौती गर्ने निर्णय गरेको छ । जसअनुसार सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज भएको छ । जेन–जी आन्दोलनबाट बनेको सरकारले खर्च कटौतीमा कठोर बन्दै खर्च कटौती र मितव्ययिताका लागि अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई पत्राचार गरेको छ ।…