काठमाण्डु – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । बहालवाला अध्यक्ष केपी शर्मा ओलीलाई पुन: सर्वसम्मत अध्यक्ष बनाउने संस्थापन पक्षले तयारी गरिरहेका बेला पोखरेलले उम्मेदवारी घोषणा गरेका हुन् । मंगलबार जारी गरेको विस्तृत वक्तव्यमार्फत उनले पार्टी पुनर्गठन, आन्तरिक लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र…