काठमाण्डु - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने भएको छ । गत असार १८ गते बसेको नेकपा स्थायी कमिटी बैठकमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको थियो । गौतमलाई राष्ट्रियसभामा लगेर उपप्रधानसहित अर्थमन्त्री बनाउन समेत नेकपाभित्र प्रधानमन्त्री ओलीलाई दबाब परेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभाको कार्यकाल गत फागुनमा सकिएको थियो…