बाघ संरक्षणमा सरोकारवालाको योगदान प्रशंसायोग्यः राष्ट्रपति भण्डारी

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको चर्चा गरेकी छन् । विश्व बाघ दिवसका अवसरमा उनले शुभकामना सन्देशमार्फत बाघ दिवस बाघलगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट…