काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमान्डु गोर्खाले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन् । यो खेलमा जित निकाल्ने टोली फाइनल प्रवेशका लागि विराटनगर किंग्ससंग खेल्नेछ । काठमाण्डु गोर्खाजको टोली : करण…