काठमाण्डु – जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनमा ‘जान्नेलाई छान्ने’ नीति अपनाएकी छन् । राजनीतिक भागबण्डा वा दलगत दबाबभन्दा पर गएर उनले विज्ञता, अनुभव र क्षमताका आधारमा मन्त्री छान्ने नीति अपनाएकी छन् । सोमबारको विस्तारसँगै मन्त्रिपरिषद् ८ सदस्यीय बन्दा समावेश गरिएका व्यक्तिहरू आ–आफ्नो क्षेत्रमा लामो अनुभव र विशिष्ट योगदानका कारण चर्चित…