काठमाण्डु- यमनका हुथी विद्रोहीहरूले लाल सागरमा जहाजहरूलाई निशाना बनाएको मामिला शान्त भएको छैन । अमेरिका लगायत १३ देशको अन्तिम चेतावनीको बाबजुद विद्रोहीले उत्तरी लाल सागरमा रहेको अमेरिकी विमान वाहक आइसेन होवरलाई निशाना बनाए । उनीहरुले जहाजमा ब्यालेस्टिक मिसाइल प्रहार गरे । थप रूपमा, हुथी विद्रोहीहरूले आइतवार इजरायलको उत्तरी हाइफा बन्दरगाहमा चारवटा जहाजहरूलाई निशाना बनाएको दाबी…