काठमाण्डु – ६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँ नागरिक शेरब ग्याल्मोसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नेपाली नागरिकता भेटाएको छ । सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तीनचुलीमा डेरा गरी बस्ने ग्याल्मोलाई ६ किलो सुन र ४८ लाख नगदसहित आइतबार राति पक्राउ गरिएको जानकारी…