काठमाण्डु-आईसीसी टी–२० विश्वकप क्रिकेटको समूह चरण अन्तर्गतका खेलहरू लगभग अन्तिम अवस्थामा पुगेको छ । अहिलेसम्म भएका खेलहरूबाट ७ टीम सुपर–८मा स्थान बनाइ सकेका छन् । आइतबार बिहान भएको अस्ट्रेलिया र स्कटल्याडको खेलमा अष्ट्रेलियाको जित पछि इंग्लयाण्ड सुपर–८मा प्रवेश गर्ने सातौं टीम बनेको छ । आठ वटा टीम छनोट हुने सुपर–८मा अब एउटा टीम मात्र पुग्न…