यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाण्डु – सरकारले सरकारी खर्चमा व्यापक कटौती गर्ने र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि एक कोष तथा समिति गठन गर्ने लगायतका निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरूबारे गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । गृहमन्त्री अर्यालका अनुसार सरकारले खर्च कटौती गर्ने उद्देश्यले ३ करोडभन्दा कम रकमका टुक्रे आयोजनाहरूमा विनियोजन गरिएको रकम तत्कालका…