गोबिन्द बिस्ट र विपिका रावलले गरे प्रगतिशील विवाह,१ लाखको अक्षय कोष घोषणा

काठमाण्डु - अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय विशेष समिति संयोजक गोबिन्द बिष्टले विपिका रावलसँग विवाह गरेका छन्। शुक्रबार काठमाडौंको घट्टेकुलोस्थित इच्छुक सांकृतिक प्रतिष्ठानमा बिष्ट र रावलबीच प्रगतिशील विवाह भएको हो। अत्यन्तै कम खर्चमा आयोजना गरिएको विवाह कार्यक्रम दुलाहदुलहीले एकअर्कालाई माला र अबिर लगाइ प्रतिबद्धतापत्र पढेर सम्पन्न भएको हाे। विवाह कार्यक्रममा बिष्ट र…